बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

आइतबार, बैशाख १९ २०७८

काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले ट्विटरमार्फत आफू र पत्नी इन्दिरा फुयाँललाई नै कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

नतिजा पजेटिभ देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन् । अहिले निवासमै आराम गरिरहेको उनले जनाएका छन् ।

यसअघि  खानेपानीमन्त्री मणी थापा र ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो  ।