आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लक्ष्मी बैंकको नयाँ वर्ष अफर – ४.५% ब्याज दर भएको Orange Savings Plus खातामा आकर्षक सुविधाहरु

सोमबार, बैशाख ६ २०७८

लक्ष्मी बैंकको प्रिमियम बचत खाता Orange Savings Plus  बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
Orange Savings Plus खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र रु.१० लाख सम्मको दुर्घटना मृत्‍यु / अक्षमता बिमा सुविधा पाउन सक्नुहुनेछ। यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि नि:शुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टि.एम्.मा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ।
अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी Orange Savings Plus  खाता खोल्ने ग्राहकहरुले लक्ष्मी  बैंकको प्रि-पेड डलर कार्ड “Orange-Card”  नि:शुल्क प्राप्त गर्नेछन् । सो अफर Orange Savings Plus  वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ।
यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता” मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याज दर प्रदान गरिरहेको छ।
थप जानकारी  प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाईट www.laxmibank.com  मा जान सक्नुहुन्छ।