बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

विभिन्न धनमाल चोरी 

सोमबार, फाल्गुन १७ २०७७

ललितपुर ।  महालक्ष्मी नगरपालिका–१ ईमाडोल गुम्बा टोल डेरा गरी बस्ने रामेछाप दोरम्वा गाउँपालिका–६ घर भएका गोपाल बिकको कोठाबाट नगद ६० हजार रुपैयाँ र सुनको बिभिन्न गहना समेत गरी करिब चार लाख रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । 
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।