बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने https://www.3ghumti.com/news/219097/

सोमबार, बैशाख २८ २०८३

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।