बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

११ जना सहसचिवको सरुवा

प्रधानमन्त्री कार्यालयका सहसचिव रेग्मी विद्युतीय सुशासन आयोगमा

बुधबार, बैशाख २३ २०८३

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरेको छ ।