बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

हाजिरी जमानीमा बले रिहा

शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।

शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ ।

अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् ।

उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

बलेले उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।