बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारीमा फुयाँल

बुधबार, चैत्र २५ २०८२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कवि फुयाँलले पाएका छन्।

कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले फुयाँललाई निमित्त भई कार्य गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। यसअघि उनी उक्त कम्पनीमा उप प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।