शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लमजुङमा कांग्रेसको सुरुआती अग्रता, पृथ्वीसुब्बा गुरुङ तेस्रो

शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौं । लमजुङ नेपाली कांग्रेसले अग्रता बनाएको छ।

कांग्रेसका गमप्रसाद गुरुङले ७७९ मत ल्याएर सुरुआती अग्रता बनाएका हुन्।

उनलाई रास्वपाका धर्मराज केसीले ७३८ मत ल्याएर पछ्याइरहेका छन्।

एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ ४१२ मत ल्याएर तेस्रो स्थानमा हुँदा नेकपाका हरिजंग तामाङले ७४ मत पाएका छन्।