बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

शुक्रबार, पुष १८ २०८२

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको थियो, तर आज दुवै धातुको मूल्य केही बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २,६२,५०० रुपैयाँ र चाँदी ४,५२५ रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य २,५९,६०० रुपैयाँ र चाँदी ४,४१५ रुपैयाँ थियो।

अन्तरराष्ट्रिय बजार अनुसार आज एक औँस सुन ४,३७२ अमेरिकी डलर र चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।