शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भोलिबाट देशव्यापी आन्दोलन गर्ने संयुक्त जेनजीको घोषणा

आइतबार, पुष ६ २०८२

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुंगानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने बताएका छन् ।