बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले चुनाव : ५६० मत खस्यो

बुधबार, पुष २ २०८२

काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ।

विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २:३१ अर्थात यो समाचार तयार पार्दासम्म ५६० जनाले मतदान गरेका छन्।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन्।