बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्य तोलामा २ लाख १५ हजार बढी, चाँदीमा पनि वृद्धि

शुक्रबार, भाद्र २७ २०८२

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।

बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।