मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

काठमाडौं उपत्यका प्रहरीका डीआईजी राना जिम्मेवारीबाट हटाइए

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन्। उनका स्थानमा एआईजी दानबहादुर कार्की खटिएका छन्।

मन्त्रालयका स्रोतका अनुसार, सोमबारको जेन–जी प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवारी डीआईजी रानामा परेको भन्दै यस्तो निर्णय गरिएको हो।