शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

बिहिबार, साउन १५ २०८२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । बुधबार तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । ने

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला २ हजार २७० रुपैयाँमा भइरहेको छ ।