बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल प्रहरीका ७७ असई सईमा बढुवा सिफारिस (हेर्नुहाेस् सूची)

बिहिबार, साउन ८ २०८२

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले प्रहरी सहायक निरीषक (असई) हरूलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा बल बहादुर बस्नेत, राजन पाठक, दिपक गिरी, कुमार रोका, जनार्दन कोहार रहेका छन् ।

त्यस्तै भुपबहादुर बोहोरा, लालबहादुर साउद, गौतम पोखरेल लगायत रहेका छन् ।