काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायधिवक्ताको कार्यालय पुनरावेदन गएको छ ।
उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यान सम्बन्धी कसुरमा आलमलाई सफाइ दिएको थियो ।