सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

मनिष थापा सशस्त्रको डीआईजीमा बढुवा सिफारिस

बिहिबार, साउन १ २०८२

काठमाडौं  । सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी) मा मनिष थापालाई बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।