आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आयाे

मंगलबार, असार ३१ २०८२

काभ्रे । अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ।

सोमबार राति परेको पानीका कारण बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार राजमार्ग अन्तर्गत रोशी गाउँपालिका-११ स्थित माम्ती, वडा नं ९ को पिन्थली र विरुवाडाँडामा लेदोले सडक अवरुद्ध भएको थियो।