आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पत्रकार दिलभूषण पाठक अदालतमा हाजिर

बिहिबार, असार १९ २०८२

काठमाडौं । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

उनी आज विहान अदालतमा हाजिर भएका हुन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ ।

पाठकविरुद्ध गत सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलले साइबर अपराधको मुद्दा दर्ता गरेको थियो ।