बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिविद्धारा ५०० भन्दा बढि पदमा पदपुर्तिको लागी दरखास्त आह्वान

बुधबार, जेष्ठ २१ २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न ५०० भन्दा बढि पदहरुमा दरखास्त आह्वान गरेको छ।

विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको हो।

प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ।

हेर्नुहोस् त्रिविको विज्ञापन: