शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ८८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।
बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।