बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रेलमार्गको लागि जग्गा फुकुवा

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले रेलमार्गको लागि जग्गा फुकुवा गरेको छ । रेलमार्ग निर्माणका लागि भन्दै पाँच वर्ष अघिदेखि रोक्का राखेको काँकडभिट्टादेखि पश्चिम इनरूवासम्मको सर्वसाधारणको जग्गा सरकारले फुकुवा गरेको हो ।

रेलमार्ग बनाउन भन्दै झापा, मोरङ र सुनसरीका सर्वसाधारणको ५ हजार कित्ताभन्दा बढी जमिन रोक्का राखेको थियो । २०७७ जेठदेखि ती जमिन रोक्का भएकोमा आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारले यस्तो जग्गा फुकुवाको घोषणा गरेको हो ।