बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

उपभोगको समयका आधारमा विधुतको मुल्य फरक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब एक करोड बजेट

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले उपभोगको समयका आधारमा बिद्युतको मुल्य फरक फरक बनाउने तयारी गरेको छ । संघीय संसदमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेले बिहिबार आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै विधुत उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरकफरक बनाउने घोषणा गरेका हुन ।

सो अनुसार ‘औद्योगिक र ग्रार्हस्थ्य ग्राहकका लागि ऊर्जाको माग, खपत र समयका आधारमा विद्युत महसुल फरक फरक पारिनेछ,’ बजेटमा उल्लेख छ । सरकारले आगामी आवको लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब एक करोड विनियोजन गरेको छ ।