काठमाडौ । सरकारले निजगढ अन्तराष्ट्रिय बिमानस्थल बनाउने भएको छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय संसद समक्ष आगामी आर्थिक बर्षको बजेट घोषणा गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा गगरेका हुन।
वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरेर उक्त बिमानस्थल बनाउने अर्थमन्त्री पौडेलले बजेट घोषणा मार्फत जानकारी दिए । अर्थमन्त्री पौडेलले बजेट मार्फत भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत गरेका छन्।