बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

नवनियुक्त गर्भनर पौडेलेको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । पौडेल राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रमा काम गरेको अनुभव नभएको र संस्थागत कार्यानुभव समेत नभएको दाबी गर्दै रिट दायर भएको हो।

अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका हुन् ।