बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ।

बुधबार सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भइ तोलाको १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार २ हजार रुपैयाँले घटेर एक तोला सुन १ लाख ८४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य बढेपनि चाँदीको भाउ भने घटेको छ।

आज एक तोला चाँदीको मूल्य १९ सय ६० कायम भएको छ। मंगलबार एक तोला चाँदी १९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ।