सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

शीतल निवास पुगेर कावा प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति

शुक्रबार, चैत्र २२ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गरेका छन् ।

उनीहरूबीच राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेट भएको हो ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।