सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आज त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन हुँदै

मंगलबार, चैत्र १९ २०८१

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव आज हुँदैछ ।

पटक पटक स्थगित भएको चुनाव आज हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

यहाँ स्ववियू सभापतिमा नेविसंघका  गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार छन् ।