मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

पूर्णबहादुर नेपाली श्रीलङ्काको राजदूत नियुक्त

सोमबार, फाल्गुन १९ २०८१

काठमाडाैं । श्रीलङ्काको आवासीय राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत नियुक्त गरिएको हो।