मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

वडाध्यक्ष मुखियाको निधन

शनिबार, फाल्गुन १७ २०८१

रौतहट । माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए ।