शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

१६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा

मंगलबार, फाल्गुन ६ २०८१

कठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार प्रक्रिया पूरा गरेर ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची