मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस (सूचीसहित)

शनिबार, माघ २६ २०८१

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेन्कटर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।