बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेकी विनु यादव प्रहरी नियन्त्रणमा

मंगलबार, मंसिर ११ २०८१

काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।

उनले सर्वोच्च अदालत अघि बोर्डमा कालो रङ्ग छ्यापेर बिरोध प्रदर्शन गरेकी हुन् ।

उनले सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् ।