बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

नौकिलोमा ट्रक पल्टिँदा एक जनाको मृत्यु, दुई जना घाइते

सोमबार, मंसिर १० २०८१

काठमाडौं । नारायणघाट–मुग्लिन सडकको नौकिलोमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका–३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो। अन्य २ घाइतेको भने भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सडकमा पल्टिएको ट्रक उठाउन क्रेन पठाइएको प्रहरीले जनाएको छ।

नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ०१ ख ३४९० नम्बरको ट्रक पल्टिएको हो।