बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एमालेकाे सचिवालय बैठक बस्दै

बिहिबार, असोज २४ २०८१

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठक पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्ने छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा दशैंको शुभकामना आदानप्रदान र बाढी पहिरोमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने छ ।