बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रास्वपाको संसदीय दलको बैठक बस्दै

आइतबार, साउन ६ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ ।

आज बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्न लागेको हो ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।

सोही बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।