बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसईई नतिजा भोलि सार्वजनिक गर्ने निर्णय

बुधबार, असार १२ २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहीबार सार्वजनिक गर्ने निर्णय भएको छ। आजै नतिजा सार्वजनिक गर्ने गरी बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलि बिहानमात्रै नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक नदलाल पौडेलले जानकारी दिए ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।