बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबिच थप सार्वजनिक निष्काशन सम्बन्धी सम्झौता

बुधबार, असार ५ २०८१

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतामा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ।