बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

बुधबार, असार ५ २०८१

काठमाडौं । लोकसेवा आयोगले लिएकाे उपसचिव पदको लिखित परीक्षाको परीक्षाफल सार्वजनिक भएकाे  छ ।

उत्तीर्ण उम्मेदवारलाई आयोगले ‘इन बास्केट एक्सरसाइज’ र अन्तरवार्ताका लागि बोलाएको छ ।

छनौटमा परेका उम्मेदवारले आवश्यक कागजातसहित ७ दिनभित्र आयोगबाट रुजु गराउनुपर्नेछ ।

त्यसपछि तोकिएको मितिमा ‘इन बास्केट एक्सरसाइज’ र अन्तरवार्तामा सहभागी हुनुपर्ने सूचनामा उल्लेख छ ।