बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सामुदायिक विद्यालयको सटर बन्द नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

बिहिबार, जेष्ठ ३१ २०८१

काठमाडौं। बुधबार बसेको उच्च अदालतको इजलासले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

तुलसीप्रसाद अगस्तीले दिएको रिटमा न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले असार ७ गते रिटका पक्ष विपक्षलाई बहसका लागि डाकेको छ ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।