बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एकैपटक ४८ उपसचिवहरूको सरुवा (हेर्नुहोस् सूची)

शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं । सरकारले ४८ जना उपसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको हो ।

सङ्घीय मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरूमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरूमा पनि सरुवा भएका छन् ।