बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएकाहरुको पदस्थापन

मंगलबार, बैशाख ४ २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका १९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव संशाधन विभागले एक सूचना जारी गरी प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।