बिहिबार, साउन १४ २०८३
शुक्रबार, चैत्र ३० २०८०
काठमाडौँ – काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ।
शुक्रबार साँझ आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। आगलागीको कारण खुलिनसकेको प्रहरीको भनाइ छ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend