बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

साढे दुई दर्जन उपसचिवहरूको पदस्थापन, को कहाँ ?

सोमबार, चैत्र १९ २०८०

काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव नियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो । हेर्नुस् सूची