बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेको सचिवालय बैठक बस्दै

आइतबार, चैत्र ११ २०८०

काठमाडौं । सत्तारुढ प्रमुख दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ एमालेले जनाएको छ ।