बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

महरा हाजिरी जमानतमा रिहा

शुक्रबार, चैत्र ९ २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडेको हो ।