मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मृत अवस्थामा फेला

बिहिबार, फाल्गुन २४ २०८०

काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारा भृकुटीटोल डेरा गरी बस्ने गोरखा शहिदलखन गाउँपालिका–२ घर भएकी ४० वर्षीया मिना थापा आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका–१६ हरबासी बस्ने ४४ वर्षीय श्याम बहादुर क्षेत्री (जि.सी.) आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा, मोलुङ गाउँपालिका–२ ढुस्के बस्ने ३५ वर्षीया निर्मला दर्जी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।