मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बुधबार, माघ २४ २०८०

सुनसरीको हरिनगर गाउँपालिका–४ बस्ने ललन कुमार राउतको किराना पसलमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ अमारे खोला बस्ने २८ वर्षीय अमृत तिवारीको मझुवा देवी कृषि फर्म प्रालिमा मंलगबार राति आगलागी हुँदा दाना, जेनेटर, मोटर जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।