मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

बुधबार, माघ २४ २०८०

मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित शिवसताक्षी नगरपालिका–५ बस्ने २३ वर्षीय शायद बोहोरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।