बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

थाहा पाउनुहोस् विदेशी मुद्राको विनिमयदर

आइतबार, पुष २९ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६७ पैसा रहेको छ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खदिरदर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।